चैत्र १७, २०८२ मंगलबार | २२:१९:१५
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

डेनमार्क विश्वकपलाई छनोट

कोपनहेगन, (खेलाडी)- अस्ट्रियालाई १-० को नतिजामा हराउँदै डेनमार्कले मंगलबार युरोपेली छनोटअन्तर्गत समूह ‘एफ’बाट अर्को वर्ष कतारमा हुने विश्वकपका लागि स्थान सुरक्षित गरेको छ । 

कतारको टिकट काट्ने डेनमार्क दोस्रो टोली बनेको छ । यसअघि अघिल्लो दिन जर्मनी पहिलो टोलीका रुपमा विश्वकपका लागि छानिएको थियो । 

जोकिम माइहलेले दोस्रो हाफमा गरेको गोल मंगलबार राति डेनमार्कलाई तीन अंक दिलाउन पर्याप्त भयो । यो जितपछि समूहका दुई खेल बाँकी रहँदा टोली दोस्रो स्थानको स्कटल्यान्डमाथि सात अंकको अग्रता कायम गर्दै विश्वकपमा स्थान पक्का गर्न सफल भएको थियो । 

कास्पर जुलमान्डको टोलीले विश्वकप छनोटको क्रममा आफ्नो सत प्रतिसत नतिजायात्रालाई कायम राखेको छ । छनोटका आठ खेलमा सबै खेल जित्ने क्रममा टोलीले एउटै गोल सामना गर्नुपरेको छैन । रक्षापंक्तिमाा निक्कै जब्बर प्रमाणित भएको डेनमार्कले यसक्रममा २७ गोल गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो