चैत्र १४, २०८२ शनिबार | १०:२५:५२
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

स्वभाविक प्रदर्शन गर्न सकेनौः साउथगेट

लन्डन, (खेलाडी)- इङल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले हंगेरीसँग अंक बाँड्दै शीर्षता फराकिलो पार्न अवसर गुमाउनु निराशाजनक भएको प्रतिक्रिया दिएका छन् ।

विश्वकप छनोट अन्तर्गत समूह आई मा इङल्यान्ड हंगेरीसँग १-१ को बराबरीमा रोकिएको थियो । 

समुह 'आई' मा आठ खेल समाप्तीमा २० अंकका साथ  इङल्यान्ड शीर्ष स्थानमा छ भने पोल्यान्ड १७ अंक जोड्दै दोस्रो स्थानमा छ । अल्बानिया १५, हंगेरी ११ र एन्डोरा ६ अंकसहित क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् । सान मारिनोले अंक खाता खोल्न सकेको छैन ।

२४औं मिनेटमा रोनाल्ड स्लाईले पेनाल्टीको सदुपयोग गर्दा हंगेरीले अग्रता लिएको थियो ।  ३७औं मिनेटमा जोन स्टोन्सले इङल्यान्डलाई खेलमा फर्काएका थिए ।
'हामीले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकेनौ,' साउथगेटले भने, 'हंगेरीले रक्षात्मक खेल्यो । हामीले गोलको अवसर नै सिर्जना गर्न सकेनौ । सम्भवत हामीले हंगेरीलाई सहज प्रतिद्धन्द्धीका रुपमा लियौ । यसअघि ४–० को सहज जितका कारण पनि खेलाडीहरुले यस खेललाई हल्का रुपमा लिए ।'

मंगलबार भएको समुह 'आई' को अन्य खेलमा पोल्यान्डले अल्बानियालाई १-० ले हराउँदा एन्डोराले सान मारियोमाथि ३-० को सहज जित हात परेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो