चैत्र १४, २०८२ शनिबार | ०८:२३:४४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

युभेन्टस शीर्ष ६ बाहिर

मिलान । युडिनेसीमाथि सिजनको अन्तिम खेलमा १-० को जित निकाले पनि युभेन्सले इटालियन सिरी ए को शीर्ष ६ मा समेत स्थान बनाउन असफल भएको छ । 

युभेन्टसको जितमा फेर्डिको सेसाले गरेको गोल निर्णायक बन्यो । रोमाले पाबलो डिबालोको पेनाल्टी गोलमा स्पेजियामाथि २-१ को जित निकालेसँगै युभेन्टस सातौं स्थानमा बस्दै सिजनको अन्त्य गर्न बाध्य भयो । 

नेपोली, लाजियो ,इन्टर मिलान र एसी मिलानले शीर्ष ४ मा बस्दै आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान बनाइसकेका छन । चौथो स्थानको एट्लान्टको ६४ र छैटौं स्थानको रोमाको ६३ अंक रह्यो । सातौं स्थानको युभेन्टसको भने ६२ अंक रह्यो । 

आर्थिक अनियमितता गरेको भन्दै सिरी ए ले युभेन्टसको १० अंक घटुवा गरेको थियो । यससँगै युभेन्टस दोस्रोबाट सातौं स्थानमा झरेको थियो । त्यसअघि पनि १५ अंक घटुवा गर्ने निर्णय भए पनि सो निर्णय उल्टिएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो