मंसिर १६, २०८२ मंगलबार | ११:००:२९
एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली नेपाल र चाइनिज ताइपेइ पहिलोपटक खेल्दै एसिसी यु-१९ प्रिमियर कपः नेपाल उपविजेता साफ महिला क्लब च्याम्पियनसिपको टिकट दर तीन सय र पाँच सय साफ महिला यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग हुने विश्व ईस्पोर्टस च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई एसिसी यु-१९ प्रिमियर कप फाइनलः युएईले नेपाललाई दियो १४८ रनको लक्ष्य बराबरीमा रोकिए चेल्सी र आर्सनल रियाल मड्रिड र जिरोनाले अंक बाँडे

कान्टे भित्र्याउने पिएसजीको इच्छा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसज) ले  मिडफिल्डर एनगोलो कान्टे भित्र्याउने इच्छा देखाएको छ ।

९० मिनेटका अनुसार पिएसजी आगामी जुलाई ट्रान्सफर विन्डोमा इङ्लिस क्लब चेल्सीबाट कान्टे भित्र्याउन चाहन्छ ।

फ्रेन्च मिडफिल्डर कान्टे र चेल्सीबीचको सम्झौता सिजनको अन्त्यसँगै समाप्त हुनेछ । चेल्सी सम्झौता नवीकरणको प्रयासमा रहे पनि हालसम्म कुनै सहमती हुन सकेको छैन ।

यसैगरी विभन्न सञ्चार माध्यममा आएका समाचारका अनुसार साउदी प्रो लिगका क्लबहरुले पनि कोन्टे भित्र्याउने इच्छा देखाएका छन्  ।

सन् २०१६ मा अर्को इङ्लिस क्लब लेस्टर सिटीबाट चेल्सी भित्रिएका कान्टेले चेल्सीका लागि एक सय ९० लिग खेलमा ११ गोल गरेका छन् ।

पहिल्लो समय चोटसँग संघर्षरत ३२ वर्षीय कोन्टेले टोलीमा पर्याप्त अवसरहरु पाइरहेका छैनन् ।  

 


भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE