चैत्र १२, २०८२ बिहीबार | १७:१४:१२
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

मेसीलाई एमएलएसमा हेर्ने हिसलपको चाहाना

लन्डन । वेस्ट हम युनाइटेडका पूर्वगोलकिपर साका हिसपलले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई अमेरिकी मेजर लिग सकर (एमएलएस) मा देख्न चाहेको बताएका छन । 

मेसीले यस सिजनको अन्त्यसँगै फ्रेन्च लिग वानको विजेता पेरिस सेन्ट जर्मन (पिएसजी) छोड्ने बताइएको छ । 

पिएसजीका प्रशिक्षक क्रिस्टोपे गाल्टियरले शनिबार लिग वान अन्तर्गत क्लेमोन्टविरुद्ध हुने खेल क्लबका लागि अन्तिम हुने बताएका थिए ।
पिएसजीले भने मेसी क्लबले रहने दाबी गर्दै आएको छ । 

‘प्रशिक्षक गाल्टियरको भनाईलाई गलत रुपमा बुझियो,’पिएसजीको दाबी थियो,'उनले मेसीको यस सिजन त्यो अन्तिम खेल भनेका हुन तर यहाँ मेसीले क्लब छोड्ने गलत खबर सार्वजनिक गरियो ।'

बार्सिलाना आफ्ना सर्वकालिन खेलाडीलाई क्याम्प नोउ फर्काउन जस्तो मुल्य पनि चुकाउन तयार रहेको छ भने साउदी अरेबियाको प्रो लिग क्लब अल हिलाल पनि मेसीको अनुबन्धमा इज्छुक देखिएको छ । एमएलएसको क्लब इन्टर मियामी पनि मेसीलाई भित्राउने दौडमा रहेको छ । 

‘मेसी एमएलएस गएमा त्यो ठूलो उपलब्धी हुनेछ’, हिसलपले भने,'मेसीको आगमनले एमएलएसको उचाई अर्को बिन्दुमा पुर्याउने छ ।'

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो