काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमरेसलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ ।
द टाइम्सका अनुसार बार्सिलोना आगामी जुलाई ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेडबाट गुइमरेस भित्र्याउन चाहन्छ ।
आफ्नो मिडफिल्डलाई बलियो बनाउने लक्ष्यमा रहेको बार्सिलोना गुइमरेसका लागि ८७ मिलियन पाउन्ड तिर्न तयार रहेको बताइएको छ ।
च्याम्पिन्स लिगमा स्थानमा बनाएको न्युक्यासल आफ्ना महत्वपूर्ण खेलाडी बेच्ने सोचमा भने छैन । गत वर्ष फ्रेन्च लिग वानकाे क्लब लियोनबाट न्युक्यासल भित्रिएका गइमरेसले ४९ लिग खेलमा नौ गोल गरेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
