चैत्र १५, २०८२ आइतबार | ०५:०५:५६
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

आफ्नो कमजोरीका कारण च्याम्पियन्स लिगमा छनोट भएनौंः सलाह

लन्डन । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले क्लबकै कमजोरीका कारण आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुन नसकेको बताएका छन । 

बिहीबार म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि ४-१ को सहज जित निकालेसँगै योर्गान क्लोपको टोलीको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगको टिकट काट्ने लक्ष्यमा पूर्णविराम लागेको थियो । 

तेस्रो स्थानमा उक्लिएको युनाइटेडको ३७ खेलमा ७२ अंक छ भने चौथो स्थानको न्युक्यासल युनाइटेडको ७० अंक रहेको छ । लिग च्याम्पियन म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलसँगै युनाइटेड  र न्युक्यासलले प्रिमियर लिगको शीर्ष चारमा बस्दै आगमी सिजन च्याम्पियन्स लिगको टिकक पक्का गरिसकेका छन ।
पाँचौ स्थानको लिभरपुलको भने समान खेलमा ६६ अंक रहेको छ । 

गत सिजन च्याम्पियन्स लिगको उपविजेता लिभरपुलले यस सिजन प्रिमियर लिगको सुरुआतबाटै स्वभाविक लय अनुसारको प्रदर्शन गर्न सकेको थिएन । क्लोपको प्रशिक्षणमा लिभरपुलले आगामी सिजन पहिलो पटक युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ । 

‘म निकै निराश छु,’सलाहले भने, ‘हामीले आफ्नै कमजोरीका कारण शीर्ष चारबाहिर बस्नु पर्यो । जसका कारण हामीले च्याम्पियन्स लिगको टिकट काट्न सकेनौ । नयाँ सिजनबाट लिभरपुल स्वभाविक लयमा फर्कनेमा आशाबादी छु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो