चैत्र ७, २०८२ शनिबार | २०:३७:१५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

युनाइटेड च्याम्पियन्स लिगमा छनोट

लन्डन । चेल्सीमाथि ४-१ को सहज जितसहित म्यानचेस्टर युनाइटेडले बिहीबार इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगका लागि टिकट पक्का गरेको छ । 

खेलको छैटौं मिनेटमा कासिमिरोले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा एन्थोनी मार्सियालले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । ७३औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडको अग्रता ३-० मा पुर्याएका थिए । 

७८औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडका लागि तेस्रो गोल गरे । खेल सकिन एक मिनेट बाँकी रहँदा फेलिक्सले युनाइटेडका लागि सान्त्वना गोल गरेका थिए । 

युनाइटेड ३७ खेलमा ७२ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको न्युक्यासल युनाइटेडको समान खेलमा ७० अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८९ र दोस्रो स्थानको आर्सनलको ८१ अंक रहेको छ । 

यस सिजन इङ्लिस लिग कपको उपाधि जितेको युनाइटेडले आगमी महिना एफए कपको फाइनलमा सिटीको सामना गर्दैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो