चैत्र १४, २०८२ शनिबार | ००:१३:३५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

विभागीय डर्बीमा एपिएफ विजयी

फाइल तस्बिर

काठमाडौं । नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबमाथि ३-०को सहज जित निकालेको छ ।

जितसँगै एपिएफ १६ खेलमा ६ जित, चार बराबरी र ५ हारको नजितसहित २१ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको आर्मी समान खेलमा पाँच जित, ६ बराबरी र पाँच हारको नतिजासहित २१ अंक जोडेर सातौं स्थानमा झरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलको ४१ औं मिनेटमा एपिएफले अग्रता लिएको थियो । एपिएफका अर्मान्ड बिडोमले बिडोमले गोलकिपर विकेश कुथुलाई विट गर्दै गरेको प्रहारलाई आर्मीका रक्षकले  युद्ध शाहीले रोक्ने प्रयास गर्दा आफ्नौ पोस्टमा गोल हुन पुग्यो । 

५६औं मिनेटमा आभास लामिछानेले टोलीको अग्रता दोब्बार बनाए ।  

६२औं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै एपिएफलाई ३-० को सहज जित दिलाए । नविनले बिडोमको पासमा आर्मीक रक्षक तथा गोलकिपरलाई विट गर्दै उत्कृष्ट गोल गरेका थिए ।

एपिएफले आर्मीविरुद्ध लिग डबल ( दुवै लेगमा पराजित) गरेको छ । पहिलो लेगमा एपिएफ १-० ले विजयी भएको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो