काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्बीमा नेपाल एपिएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबमाथि पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ४१ औं मिनेटमा एपिएफले अग्रता लिएको थियो । एपिएफका अर्मान्ड बिडोमले गोलकिपर विकेश कुथुलाई विट गर्दै गरेको प्रहारलाई आर्मीका रक्षक युद्ध शाहीले रोक्ने प्रयास गर्दा आफ्नौ पोस्टमा गोल हुन पुग्यो ।
आर्मी १५ खेलमा पाँच जित, ६ बराबरी र चार हारको नतिजासहित २१ अंकका साथ छैटौं स्थानमा छ । एपिएफ समान खेलमा पाँच जित, चार बराबरी र ५ हारको नजितसहित १९ अंकका साथ ११औं स्थानमा छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
