चैत्र १६, २०८२ सोमबार | २०:५०:४७
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

एफसी यु २० महिला एसियन कप क्वालिफायरः ३२ सदस्यीय टोलीको घोषणा

काठमाडौं । नेपाली यु२० महिला टोलीका मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले सोमबार एफसी यु २० महिला एसियन कप क्वालिफायरका लागि ३२ सदस्यीय टोलीको घोषणा गरेका छन ।

अखिल नेपाल फुटबल संघले यु२० को बन्द प्रशिक्षण अप्रिल ४ बाट सुरु हुने जनाएको छ । नेपालले समूह बी मा चीन, म्यानमार र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ । 

समूह ए मा भने अस्ट्रेलिया, भियतनाम,लेबनन र इरान रहेका छन । प्रत्येक समूहको शीर्ष दुई टोली एसियन कपका लागि छनोट हुनेछन ।

पहिलो चरणमा नेपालले प्यालेस्टानइन र नर्दन मारियाना आइसल्यान्डमामाथि समान ६० को जितसहित समूह विजेताको रुपमा दोस्रो चरणको टिकट पक्का गरेको थियो । 

बंगलादेशमा सम्पन्न साफ यु२० महिला च्याम्पियनसिपमा भने नेपाल बंगलादेशसँग पराजित भएसँगै उपविजेतामा सीमित भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो