चैत्र ७, २०८२ शनिबार | २१:२१:५०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

जावलाखेल सेमिफाइनलमा

काठमाठौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआटमा ६-५ ले पराजित गर्दै जावलाखेल युथ क्लब सातौं विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहित रंगशालामा शुक्रबार निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा जावलाखेलका लागि कप्तान सिमान्त थापा, फोडे फोफना, राहुल, छिरिङ लामा, समिरान ठोकर र विशाल तामाङले गोल गरे । आर्मीका टंक बस्नेत, टेकबाहदुर बुढाथोकी, कप्तान जिलेस्पीजंग कार्की, सन्तोष केसी, विकेश कुथुले गोल गर्दा सेसेहाङ आङदाम्बेको प्रहार बाहिरियो ।

जावलाखेलले चैत १३ गते हुने सेमिफाइनलमा घरेलु टोली विराटनगर सिटी फुटबल क्लबको सामना गर्नेछ । विराटनगर विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै सेमिफाइनल पुगेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने खेलमा साबिक विजेता विभागीय टोली नेपाल एपिएफ क्लबले भुटानको ड्रक ल्हाया फुटबल क्लबको सामना गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो