चैत्र १४, २०८२ शनिबार | ०७:३८:३५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

केनमा रियालको नजर

काठमाडौं । आगामी जुलाई ट्रान्सफर विन्डोमा स्ट्राइकर ह्यारी केनलाई भित्र्याउने योजनामा रहेको स्पेनिस क्लब रियाल मड्रिडले केनसँग सम्बन्धित पछिल्ला घटनाक्रमलाई निगरानी गरिरहेको छ ।

केन र इङ्लिस क्लब टोटनहमबीचको सम्झौता आगमी वर्ष सम्म भए पनि केनले गएको जनवरी ट्रान्सफर विन्डोमै क्लब छाड्न चाहेका थिए ।  

रियालले केन र टोटनहमबीच नयाँ सम्झौता हुन्छ वा हुँदैन भन्ने विषययलाई निकै चोसो दिइरहेको डेली मेलले बताएको छ । यदी केनले क्लबसँगको सम्झौता नविकरण नगरेको खण्डमा रियाल अनुबन्ध प्रक्रियालाई अगाडी बढाउने योजनामा छ ।

रियाल मड्रिड ३५ वर्षीय करिम बेन्जेमाको विकल्प खोजीरहेको छ । रियालले पहिलो प्रथामिकतामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन ( पिएजसजी) क्लब किलियन एमबाप्पेलाई राखेको छ । तर रियाल केनलाई पनि अनुबन्ध गर्न चाहन्छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो