माघ १८, २०८२ आइतबार | १२:१२:१९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

युरोपा लिगको क्वार्टरफाइनलमा युनाइटेडले सेभियाको सामना गर्ने

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वार्टरफाइनलमा कीर्तिमानी ६ पटकको विजेता स्पेनको सेभियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

शुक्रबार निकालिएको ‘ड्र’ अनुसार यि दुई टोली क्वार्टरफाइनलमै भिड्ने भएका हुन् ।  सेभियाले सन् २०२० को युरोपा लिगमा युनाइटेडलाई सेमिफाइनलमा पराजित गरेको थियो ।

यसैगरी इटालियन क्लब युभेन्टसले पोर्चुगिज क्लब स्पोर्टिङ सिपी, इटालीको रोमाले डच क्लब फेयेनुर्ड तथा जर्मनीको बायर लिभरकुसेनले बेल्जियन क्लब युनियन सेन्ट गिलोइसको सामना गर्नेछन् ।

क्वार्टरफाइनको पहिलो लेग १३ अप्रिलमा तथा दोस्रो लेग २० अप्रिलमा हुनेछ । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।