चैत्र १०, २०८२ मंगलबार | १४:३२:१९
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

दक्षिण कोरियाको मुख्य प्रशिक्षकमा क्लिन्सम्यान नियुक्त

काठमाडौं । योर्गेन क्लिन्सम्यान दक्षिण कोरियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । ५८ वर्षीय जर्मन प्रशिक्षक क्लिन्सम्यानले कोरिया फुटबल संघसँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।

यस सम्झौतासँगै क्लिन्सम्यानले क्यानडा, मेक्सिको र अमेरिकामा सन् २०२६ मा हुने फिफा विश्वकपसम्म दक्षिण कोरियाको प्रशिक्षण सम्हाल्ने छन् ।  क्लिन्सम्यानको प्रशिक्षणमा दक्षिण कोरियाको पहिलो खेल २४ मार्च हुने कोलम्वियाविरुद्धको मैत्रीपुर्ण खेल हुनेछ ।

क्लिन्सम्यानले पाउलो बेन्टोको स्थान लिएका हुन्। चार वर्ष दक्षिण कोरियाको प्रशिक्षक सम्माहालेका बेन्टोले विश्वकप कतार २०२२ मा  टोली अन्तिम १६ बाट बाहिरिपछि राजीनामा दिएका थिए ।

अनुभवी प्रशिक्षक क्लिन्सम्यानले बायर्न म्युनिख, हर्था बर्लिन, जर्मनी र अमेरिकाको प्रशिक्षण सम्हाली सकेकाछन् । उनको प्रशिक्षणमा जर्मनीले घरेलु भुमिका २००६ मा भएको विश्वकपमा तेस्रो स्थान हासिल गर्दा अमेरिकाले सन् २०१४ को विश्वकपममा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । 

क्लिन्सम्यानले सन् १९९० मा तल्तकालिन पश्चिम जर्मनी (हाल जर्मनी) लाई फिफा विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भुमिका निवार्ह गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो