चैत्र १७, २०८२ मंगलबार | ०६:५५:०६
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

सुपर लिगको प्रस्तावमा रुबेल्स मौन रहनु दुखदः टेभास

मड्रिड । स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टाभेसले युरोपियन सुपर लिगको प्रस्तावमा स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबेल्स मौन रहनु् दुखद भएको बताएका छन ।

टेभास सुपर लिगको प्रस्तावका सबैभन्दा कडा आलोचक हुन । विभिन्न डिभिजनमा हुने बताइएको सुपर लिगमा करिब ८० क्लबले प्रतिस्पर्धा गर्नेछन । जहाँ एक क्लबले प्रतिसिजन १४ खेल खेल्नेछ । 

दुई वर्ष अघि नै रियाल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडले सुपर लिग खेल्ने प्रक्रिया अघि बढाएका थिए । जसमा युरोपका अन्य लिगका समेत गरि १२ क्लबले समर्थन जनाएका थिए । तर चर्को विरोधपछि सो योजना रोकिएको थियो ।

रुबेल्स भने सुपर लिग आयोजनाको पक्षमा देखिएका छन् । 

‘स्पेनिस फुटबल संघका अध्यक्ष अर्के दुनियामा छन’,टेभासले भने, ‘उनले सुपर लिगको आयोजनाबाट हुने आर्थिक नोक्सानीको बारेमा सोचेका छैनन । उनी सुपर लिगको सद्भावना दु्तको रुपमा हिडिरहेका छन । स्पेनिस ला लिगामा घाटामा संचालन भैरहेको छ । स्पेनिस क्लबले आर्थिक रुपमा इङ्लिस प्रिमियर लिगको क्लबसँग प्रतिस्पर्धा गर्न सक्दैनन । तर यसमा रुबेल्स किन मौन छन मलाई थहा छैन ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो