चैत्र १२, २०८२ बिहीबार | ०१:०७:२७
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

आयोजक अर्किडको सुखद सुरुआत

आर्किड कपको उद्घाटन गर्दै संघीय सांसद रामहरि खतिवडा

काठमाडौं । आयोजक अर्किड स्कुल ‘ए’ ले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

काँडाघारीस्थित घरेलु मैदानमा अर्किड ‘ए’ ले शुक्रबार गोठाटारलाई १-० गोलले पराजित गरेको हो । आर्किडका लागि सुमन खड्काले निर्णायक गोल गरे ।

अन्य खेलमा भिमेश्वर एकेडेमी र गोल्डेन बडले जित निकाले । भिमेश्वरले मनाङ्क प्याराडाइसलाई ३-० गोलले हरायो । विजयी टोलीका लागि रुपेश थापाले ह्याट्रिक गरे । 

गोल्डेन बडले सनराइजमाथि ३-१ को जित दर्ता गरेको थियो । विजयी टोलीका लागि रोशन खड्का, रोनिस श्रेष्ठ र सुजल तामाङले गोल गरे । सनराइजका निकेश तामाङले सान्त्वना गोल फर्काए ।

फागुन आठ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको संघीय सांसद रामहरि खतिवडाले उद्घाटन गरेका थिए । 

नकआउट प्रतियोगितामा आयोजकको दुई सहित ३८ टोली सहभागी छन्। प्रतियोगिताको खविजेताले ३०, उपविजेताले २०, तेश्रो हुनेले १० तथा चौथो स्थान हासिल गर्नेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो