चैत्र १४, २०८२ शनिबार | १०:५५:१०
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

मिलानमाथि इन्टरको जित

मिलान । लौटारो मार्टिनेजलको निर्णायक गोलमा इन्टर मिलानले आइतबार एसी मिलानमाथि १-० को जित निकालेको छ । 

मिलानको हारको लयले लगातार चौथो खेलसम्म निरन्तरता पाएको हो । ३४औं मिनेटमा मार्टिनेजले गरेको गोल इन्टरको जितमा पर्याप्त बन्यो ।

इन्टर २१ खेलमा ४३ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा १३ अंक कम हो । नेपोलीले आइतबार नै सम्पन्न खेलमा शीर्ष स्थानको अग्रता कायम राख्ने क्रममा स्पेजियालाई ३-० ले हराएको थियो ।

तेस्रो स्थानको एएस रोमाको ४०, चौथो तथा पाँचौ स्थानको लाजियो र एट्लान्टाको ३८ अंक छ । छैटौं स्थानमा झरेको मिलानको पनि ३८ अंक रहेको छ ।

गत सिजन ११ वर्षपछि सिरी ए को उपाधि जितेको मिलानको यस सिजन भने उपाधि रक्षा गर्ने सम्भावना समाप्त भैसकेको छ । मिलानको शीर्ष चारमा रहँदै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना समेत कठिन बनेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो