श्रावण १, २०८२ बुधबार | ०२:०९:३३
राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग लाकेनले कम्बोडियन लिग खेल्ने श्रीलंकाविरुद्ध नेपाललाई फराकिलो जित आवश्यक

रातो कार्ड दर्शन गर्नेमा फिलिपेको अनौठो कीर्तिमान

मड्रिड । रियाल बेटिसका रक्षक लुइस फिलिपेले स्पेनिस ला लिगामा रातो कार्ड दर्शन गर्नेमा अनौठौ कीर्तिमान रचेका छन ।

ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा रियाल बेटिस सेल्टा भिगोसँग ४-३ ले पराजित भएको थियो । सो खेलको ९५औं मिनेटमा फिलिपे रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए ।

यस सिजन ला लिगामा आफ्नो ११ खेलमा फिलिपेले रातो कार्डको दर्शन गरेको यो तेस्रो पटक हो ।

अक्टोबरमा पनि सेल्टा भिगोविरुद्ध फिलिपेले रातो कार्डको दर्शन गरेका थिए । त्यस्तै डिसेम्बर २९ मा उनले एथ्लेटिक बिलबाओविरुद्ध रातो कार्डको दर्शन गरेका थिए । 

उनले ला लिगाको पछिल्लो चार खेलमध्ये दुई खेलमा रातो कार्डको दर्शन गरेका छन । पछिल्लो सात खेलमा भने उनले रातो कार्डको दर्शन गरेको यो तेस्रो पटक हो ।

 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH