चैत्र १४, २०८२ शनिबार | १०:५५:१०
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

भारतको फराकिलो जीत

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गरेको  साफ महिला यु- २०  फुटबल प्रतियोगिताको पहिलो खेलमा भारतले प्रभावशाली जित हासिल गरेको छ ।

बांगलादेशको विर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा भारतले भुटानलाई १२-० ले पराजित गरेको हो ।

पहिलो हाफमा ४-० को अग्रता बनाएको भारतले दोस्रो हाफमा आठ गोल थपेको थियो ।

भारतको जितमा नेहा,अनिता कुमारी र सेर्टो लिन्डा कोमले ह्याट्रिक पूरा गरे । त्यस्तै अपूर्णा नार्जरीले दुई तथा  नितु लिन्दाले एक गोल गरे।

यस जितसँगै भारतले तीन अंक जोड्दा भुटानले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।  

आजै साँझ ६ः४५ बजे नेपालले आयोजक बांगलादेशको सामना गर्दै प्रतियोगिताको सुरुआत गर्दैछ ।

राउन्ड रोबिन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक बंगलादेश, भारत, नेपाल र भुटानको सहभागिता छ ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो