चैत्र ११, २०८२ बुधबार | १९:२०:११
लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा

लेवान्डोवस्कीले जिते ‘युरोपियन गोल्डेन बुट

म्युनिख, (खेलाडी)-  बायर्न म्युनिखका स्ट्राइकर रोबर्टोे लेवान्डोवस्कीले ‘युरोपियन गोल्डेन बुट’ जितेका छन् ।

पोल्यान्डका स्ट्राइकर लेवान्डोवस्की गत सिजन जर्मन बुन्डेसलिगामा सर्वाधिक गोलकर्ता रहेका थिए ।

उनले गत सिजन बुन्डेसलिगामा ४१ गोल गरेका थिए । युरोपको घरेलु लिग मध्ये सर्वाधिक गोल गर्ने खेलाडीलाई 'युरोपियन गोल्डेन बुट’ प्रदान गरिदै आएको छ ।

बुन्डेसलिगाका खेलाडीले 'युरोपियन गोल्डेन बुट' जितेको यो दोस्रो पटक हो । यसअघि सन् १९७१–७२ सिजनमा बायर्नका गर्ड मुलरले यो अवार्ड जितेका थिए ।

‘यो अवार्ड उनीहरुलाई समर्पित गर्न चाहन्छु, जो हरेक समय मेरो साथमा छन्,’ उनले भने । 

युरोपियन गोल्डेन बुट जित्ने क्रममा लेवान्डोवस्कीले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पारे । 
गत सिजन मेसीले बार्सिलोनाबाट स्पेनिस ला लिगामा ३० गोल गर्दा रोनाल्डोले इटालियन सिरी 'ए' को क्लब युभेन्ट्सका लागि २९ गोल गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो