चैत्र ७, २०८२ शनिबार | १८:१५:०५
विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा

टस जितेर एपिएफ ब्याटिङमा

काठमाडौं । प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा साबिकको विजेता नेपाल एपिएफ क्लबले प्रदेश एकविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

 एपिएफ अबको केही बेलमा इटहरीस्थित जनता क्रिकेट पार्कमा ब्याटिङका लागि आउनेछ ।

प्रदेश एक समूह बी को विजेता  तथा एपिएफ समूह ए को उपविजेतका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

समूह चरणमा प्रदेश एकले शतप्रतिशत जित निकाल्दा एपिएफ सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो । दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

यस खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । सुदूरपश्चिमले शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा मधेश प्रदेशमाथि एक सय १४ रनको सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो