मंसिर १६, २०८२ मंगलबार | २३:२९:४०
अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक

हेड र वार्नर चम्किएपछि इङ्ल्यान्डलाई बलियो लक्ष्य

काठमाडौं । ट्राभिस हेड र डविड वार्नरको कीर्तिमानी साझेदारीप्रेरित अस्ट्रेलियाले इङ्ल्यान्डलसामु तेस्रो एकदिवसीय खेलमा तीन सय ५६ रनको लक्ष्य प्रस्तुत गरेकाृ छ ।

मेलवर्नमा टस हारेर पहिला ब्याटिङमका लागि आएको घरेलु टोलीले निर्धारित ४८ ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ५५ रन बनाएको थियो । अस्ट्रेलियाको विशाल योगफलमा हेड र वार्नरले पहिलो विकेटका लागि दुई ६९ रनको साझेदारी गरेका थिए । दुवैले सतकीय इनिङ खेलेका हुन् । मेलवर्न क्रिकेट मैदानमा बनेको यो सर्वाधिक ठूलो साझेदारी हो ।

हेडले सर्वाधिक एक सय ५२ रन बनाए । विली स्टोनबाट बोल्ड हुनुअघि हेडले एक सय ३० बलमा १६ चौका र चार छक्का प्रहार गरेका थिए । वार्ननले एक सय दुई बलमा एक सय ६ रन जोडे । वार्नरले आठ चौका र दुई छक्का प्रहार गरेका थिए ।

यसैगरी  मिचल मार्सले ३० रन बनाउँदा स्टिभ स्मिथले २१ र मार्कुस स्टोइनिसले १२ रनको योगदान गरे । 

इङ्ल्यान्डका स्टोनले सर्वाधिक चार विकेट लिएका थिए ।

अन्तिम एकविदसीय खेलमा समेत घरेलु टोली अस्ट्रेलिया बलियो अवस्थामा देखिएको छ । अघिल्ला दुबै खेल जित्दै शृंखला अस्ट्रेलियाले २–० ले जितिसकेको छ ।  पहिलो खेल अस्ट्रेलियाले ६ विकेटको जित हात पार्दा दोस्रो खेल ७२ रनको जित निकालेको थियो ।
 


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2