मंसिर १५, २०८२ सोमबार | ०६:०१:२१
काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन एलाभेसविरुद्ध बार्सिलोनाको पुनरागमन जित काठमाडौंविरुद्ध कर्णालीलाई जित्नैपर्ने दबाब सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली, जनकपुरको लगातार चौथो हार काठमाडौं प्लेअफ नजिक, कर्णालीको अवस्था नाजुक एन्फाको अध्यक्ष पदमा विराटजंग शाहीको उम्मेदवारी घोषणा काठमाडौंको मध्यम सुरुआत गुल्सनको आक्रमक ब्याटिङमा कर्णालीले काठमाडौंलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य पावरप्लेमा कर्णाली जोड्यो ३८ रन इन्टर मियामी एमएलएस कपको फाइनलमा, टाडियो एलेन्डेको ह्याट्रिक म्यानचेस्टर सिटीको जितमा फोडेनको उत्कृष्ट प्रदर्शन एलाभेसविरुद्ध बार्सिलोनाको पुनरागमन जित काठमाडौंविरुद्ध कर्णालीलाई जित्नैपर्ने दबाब सुदूरपश्चिम प्लेअफ पुग्ने पहिलो टोली, जनकपुरको लगातार चौथो हार

पञ्जाव प्लेअफ नजिक

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई ३७ रनले पराजित गर्दै पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफ सम्भावना बढाएको छ ।

टस हारेर ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २३७ रनको लक्ष्य दिएको थियो । जवाफमा लखनउले २० ओभरमा ७ विकेट गुमाउँदा मात्र १९९ रन बनाएको होे ।

आइतबार धर्मशालाको मैदानमा पञ्जावको जितले कोलकता नाइट राइडर्सको पनि सम्भावना कायम छ । पराजित लखनउको सम्भावना भने निकै कमजोर बन्यो । पञ्जाबले ११ खेलबाट १५ अंक जोड्यो । रोयल च्यालेन्जर्स बैंगलुर १६ अंकसहित शीर्ष स्थानमा छ ।  

लखनउको लागि आयुष बादोनीले ४० बलमा समान पाँच चौका र छक्कासहित सर्वाधिक ७४ रन बनाए । यस्तै, अब्दुल समादले ४५ रनको योगदान गरे । आयुष र अब्दुलले चौथो विकेटको लागि ८१ रनको साझेदारी गरेका थिए ।

पञ्जावको लागि अर्शदीप सिंहले तीन तथा अज्मतुल्लाह ओमार्जाइले दुई विकेट हात पारेपछि लखनउ पराजित हुन परेको थियो ।

यसअघि पञ्जावको लागि  प्रवसिमरन सिंह ४८ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक ९१ रन बनाए । कप्तान श्रेयस अय्यरले २५ बलमा ४५ रनको योगदान गरेका थिए । तेस्रो विकेटको लागि अय्यर र प्रभसिमरनबीच ७८ रनको बलियो साझेदारी भएको थियो । लखनउका आकाश सिंह र दिगवेश राथीले समान दुई विकेट लिएका थिए ।  

सोमबार हुने खेलमा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्स भिड्नेछन् ।

 


भिडियो
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE
SOMPAL KAMI || हामीले धेरै MISTAKE गर्यौं, MISTAKE नगर्ने हो भने शीर्ष चार सम्भव छ || KARNALI YAKS