मंसिर १९, २०८२ शुक्रबार | ०१:०९:४०
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

आन्द्रे रसेलकाे अर्धशतक, राजस्थानलाई २०७ रनको लक्ष्य

काठमाडौं । आन्द्रे रसेलको अर्धशतकप्रेरित कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्ससामु २०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

इडेन गार्डेन्समा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०६ रनको योगफल तयार पार्याे ।

कोलकाताका लागि आन्द्रेले २५ बलमा ६ छक्का र चार चौकाको मद्दतले अविजित ५७ रनको योगदान गरे । यसैगरी अंगक्रिश रधुवंशीले ४४, रहमनुल्लाह गुर्बाजले ३५, कप्तान अजिंक्य रहाणेले ३०, रिन्कु सिंहले अविजित १९ र सुनिल नारायणले ११ रन बनाए ।

चौथो विकेटका लागि आन्द्रे र अंगक्रिशले ६१ तथा दोस्रो विकेटका लागि अजिंक्य र रहमनुल्लाहले ५६ रनको साझेदारी गरेका थिए ।

राजस्थानका लागि जोफ्रा आर्चर, युदवीर सिंह, महेश तिक्क्षणा र कप्तान रियान परागले समान एक विकेट लिए ।  


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS