चैत्र ७, २०८२ शनिबार | ०८:४८:१५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

कोर्पोरेट टी-१० लिगमा २० टोली

काठमाडौं । भेट्रान ४० प्रालिको आयोजनामा हुने कर्पोरेट टी-१० क्रिकेट लिगमा २० टोलीले सहभागिता जानउने भएका छन् । प्रतियोगितालाई गोदावरी स्टिल्सले मुख्य प्रायोजकका रूपमा साथ दिएको छ । 

आयोजक भेट्रान्स ४० प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारी र गोदावरी स्टिल्सका बजार प्रमुख युवराज पोखरेलले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे। 

आगमी भदौ १ देखि ४ सम्म हललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर मैदानमा हुने प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक, आइएमइ ग्रुप, प्रभु बैंक, सालिको इन्स्योरेन्स तथा समूह ‘बी’मा जगदम्बा समूह, एनआइसी एसिया बैंक, युनाइटेड अजोड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, क्लाउड फ्याक्ट्री छन् ।

यसैगरी समूह ‘सी’ मा आइसिएफसी फाइनन्स, डोगामा ग्रुफ, सानिमा जेनरल इन्स्योरेन्स, क्विस्ट फार्मा, नेपाल एसबिआइ बैंक तथा समूह ‘डी’ मा राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, अम्बे समूह, कर्मचारी सञ्चय कोष छन् ।

प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ५० हजार रुपैयाँ ताेकिएकाे थियाे । प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिनेछ ।विजेताले आगमी संस्कणमा निशुल्क प्रवेश पाउनेछ ।

यसैगरी सर्वोकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलरलाई थाइल्यान्ड भ्रमणको व्यवस्था गरिएको छ । उत्कृष्ट फिल्डर र विकेटकिपरले पोखराका लागि दुईतर्फी हवाइ टिकट प्राप्त गर्नेछन् ।

हरेक खेलका ‘प्लेयर अफ द म्याच’लाई ट्रफी र आइएमइ पेबाट रकम प्रदान गरिनेछ । अनुशासित टोली र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई ट्रफीसहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो