मंसिर १८, २०८२ बिहीबार | १८:४७:५४
जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट महिला विश्वकपको छनोटलाई २६ सदस्यीय प्रारम्भिक टोली घोषणा पोखरालाई काठमाडौंको चुनौतीपूर्ण लक्ष्य

बागमतीकाे जित

काठमाडौं । वाइवाई यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेसले कर्णाली प्रदेसलाई एक विकेटले पराजित गरेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ७९ रनको झिनो लक्ष्य बागमतीले १९.५ ओभरमा नौं विकेट गुमाउँदै पुरा गर्यो ।

बागमतीको जितमा विवेक मगरले ४७ बलमा तीन चौका सहित सर्वाधिक १८ रन बनाए । त्यस्तै कृष कार्कीले १२ र उत्तम मगरले ११ रन जोडे ।

कर्णालीका अनुज चनाराले पाँच विकेट हात पार्दा प्रकाश जैसी, युनिस सिंह र सुवास ऐयरले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले २७.१ ओभरमा ७८ रनमै समेटिएको थियो ।

कर्णालीका लागि कप्तान निश्चल रावलले १५ रन बनाएका थिए । त्यस्तै सन्दिप शाहीले १४, विपिन रावलले १२ र रुपक दाहालले १० रन जोडे ।

बागमतीका गौतम केसीले चार, विशाल यादवले तीन, कृषले दुई र विपुल खनालले एक विकेट लिए ।


भिडियो
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
Sundeep Jora || जनकपुरलाई हराएर प्लेअफमा छनोट हुन्छौं || NEPAL PREMIER LEAGUE SEASON 2 || LUMBINI ||