चैत्र ८, २०८२ आइतबार | ०३:४५:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

श्रीलंकाविरुद्ध ‘क्लिन स्विप’ गर्ने योजनामा भारत

काठमाडौं । घरेलु टोली श्रीलंका र विश्व विजेता भारतबीचको तेस्रो तथा अन्तिम ट्वान्टी २० शृंखला आज (मंगलबार) हुँदैछ ।

खेल श्रीलंकाको पल्लेकेलमा नेपाली समयअनुसार  राति सवा ७ बजे सुरु हुनेछ । गौतक गम्भिरको प्रशिक्षणमा रहेको भारत तेस्रो खेल पनि जित्दै शृंखला ‘क्लिन स्विप’ गर्ने योजनामा छ । गौतम प्रशिक्षक भएपछि भारतले पहिलो शृंखला खेलिरहेको छ ।

यसअघिका दुबै खेल जित्दै भारत २–० ले अघि छ । पहिलो खेलमा भारत ४३ रन र दोस्रो खेलमा डिएलएस पद्धतिअनुसार सात विकेटले विजयी भएको थियो ।

भारत पछिल्ला पाँच खेलमा अपराजित छ । श्रीलंका भने पाँच मध्ये दुई खेल खेल जितेको छ भने तीन खेलमा पराजित भएको छ ।

हालसम्म दुई टोलीबीच ३१ खेल हुँदा भारतको पक्षमा सर्वाधिक २१ खेल गएको छ । श्रीलंकाले भने मात्र ९ खेल जितेको छ ।

दुई खेलमा भारतका कप्तान सुर्यकुमार यादवले ८४ रन बनाएका छन् । त्यसपछि ओपनर यशस्वी जैसवालले ७० रन बनाएका छन् । विराट कोहली र रोहित शर्मापछि भारतको ओपनिङमा यशस्वी र शुभमन गिल छन् ।

शृंखलामा श्रीलंकाका माथिश पथिरानाले सर्वाधिक पाँच विकेट लिएका छन् । पाथुम निशांकाले १११ रन बनाएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो