चैत्र १३, २०८२ शुक्रबार | ०३:०५:४९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बंगलादेशको सहज जित

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपमा समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार बंगलादेशले मलेसियाविरुद्ध ११४ रनको जित निकालेको छ ।

जितसँगै बंगलादेशले तीन खेलबाट चार अंक जोडेको छ। तीनै खेलमा पराजित मलेसिया अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो ।

मलेसियाका लागि इल्सा हन्टरले २०, माहिरा स्माइलले १५ र वान जुलियाले ११ रन बनाए ।

बंगलादेशका लागि नाहिदा अख्तरले दुई तथा जहानारा अलाम सबिकुन जस्मिन, राबिया खान, ऋतु मोनी, स्वर्णा अख्तरले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओेभरमा दुई विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि मुर्सिदा खातुनले ५९ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरिन् । यसैगरी कप्तान निगर सुल्तानाले  ३७ बलमा पाँचा चौका र दुई छक्काको मद्दतले अविजित ६२ र दिलरा अख्तरले ३३ रन बनाए ।

मुर्सिदाले दोस्रो विकेटका लागि निगरसँग ८९ र पहिलो विकेटका दिलरासँग ६५  रनको साझेदारी गरिन् । मलेसियका लागि माहिरा स्माइल र इल्सा हन्टरले समान एक विमेट लिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो