फाल्गुन १, २०८१ बिहीबार | १७:५४:५०
मछिन्द्रको कठिन जित उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि नजिक दुई ह्याट्रिकमा फ्रेन्ड्सको एकतर्फी जित महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित मछिन्द्रको कठिन जित उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो सहभागितामै उपाधि नजिक दुई ह्याट्रिकमा फ्रेन्ड्सको एकतर्फी जित महिला लिगकी उत्कृष्ट गोलकिपर सावित्री किशन राष्ट्रिय टोली बाहिर मनमाया र सुस्मालाई समेट्दै महिला टिम घोषणा रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित

सप्तरी प्रिमियर लिगः छिन्नमस्ता लायन्स फाइनलमा

सप्तरी । छिन्नमस्ता लायन्स राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करणमा फाइनल प्रवेश गरेको छ ।

आइतबार सम्पन्न दोश्रो क्वालिफायरमा छिन्नमस्ताले कन्चनरुप राइनोजलाई चार विकेटले पराजित गर्यो । उपाधिका लागि छिन्नमस्ता र तिरहट टाइगर्स सोमबार भिड्ने छन् ।

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा कन्चनरुप राइनोजले प्रस्तुत गरेको ११८ रनको लक्ष्य छिन्नमस्ताले ४ बल बाँकी हुँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

छिन्नमस्ताका लागि भीम सार्कीले ३७ बलमा ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे। यसैगरी फिर्दोश अन्सारीले अविजित १६, राज बर्माले १५ र सुमित नेवारले ११ रन बनाए।

चौथो विकेटका लागि भीमले फिर्दोशसँग ४५ रनको साझेदारी गरे । कन्चनरुपका लागि दिनेश अधिकारीले ३, उमेश चन्दले २ र राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कन्चनरुपले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पार्यो ।  

कन्चनरुपका लागि दिनेश अधिकारी र कर्ण विकले समान १९ , अभिषेक गौतमले १५ तथा सुभ कंसकार र महानन्द यादवले समान १३ रन बनाए ।

छिन्नमस्ताका लागि विशाल पटेलले ३ तथा मोहम्मद सोहेल, फिर्दोश अन्सारी र गुनानन्द रोयले समान २ विकेट लिए।


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन