काठमाडौं । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले आइसिसी ट्वान्टी २० विश्वकप नखेल्ने भएका छन् । ट्वान्टी २० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्तरुपमा आयोजना गर्दैछन् ।
इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) ले मंगलबार एक विज्ञप्ति जारी उक्त जानकारी दिएको हो । स्टोक्सले ब्यक्तिगत कारणले विश्वकप नखेल्ने निर्णय लिएको इसिबीले जनाएको छ ।
स्टोक्सले देशका लागि ४३ ट्वान्टी-२० खेद खेल्दा ५८५ रन बनाउनका साथै २६ विकेट पनि लिएका छन् ।
भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS
