चैत्र १२, २०८२ बिहीबार | २३:०२:१४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपालले दियो नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया, नेदरल्यान्ड्स सम्मिलित शृंखलाको अन्तिम खेलमा नेपालले नेद्ल्यान्ड्ससामू  १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो ।  

नेपालका लागि ओपनर कुशल भुर्तेलले ९३ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा कुशलको यो आठौं अर्धशतक हो ।

यसैगरी करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहितकुमार पौडेलले १६ रन बनाए ।

पहिलो विकेटका लागि कुशल र आसिफले ४२ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि  आर्यन दत्त र भिभियन किंगमाले समान तीन, बास डी लिडेले दुई र रोलोफ भान डेर मार्वेले एक विकेट लिए ।

दुवै टोली दोस्रो जितको लक्ष्यमा छन् ।  यसअघि नामिबयासँग चार र दुई विकेटले पराजित नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

यसैगरी नेदरल्यान्ड्सले नामियबासँगको पहिलो खेलमा सात विकेटको जित निकाल्दा दोस्रो खेलमा २४ रनको पराजय ब्यहोरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो