चैत्र १४, २०८२ शनिबार | ११:२३:५८
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

नेपालको एक सय रन पूरा

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले एक सय रन पूरा गरेको छ ।

ओपनर अनिल शाहको अर्धशतप्रेरित नेपालले १८औं ओभरको अन्तिम बलमा एक सय रन पूरा गरेको हो ।

सोमबर र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा २३३ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर अनिल ६७ बलमा आठ चौक्का प्रहार गर्दै ५९ रनमा अवीजित छन्  । श्रृंखलामा अनिलको यो लगातार दोस्रो अर्धशतक हो । 

पहिलो खेलमा बेन्चमै सिमित रहेका अनिलले दोस्रो खेलमा कीर्तिमानी अर्धशतक बनाएका थिए । दुई वर्षपछि टोलीमा पुनरागमन गरेका अनिलले सात चौक्का र तीन छक्काको मद्धतमा १९ बलमा ५० रन पूरा गरेका थिए ।

जारी खेलमा अनिलले दोस्रो ओभरको पहिलो चार बलमा चार चौक्का प्रहार गरेका थिए । अनिललाई तेस्रो नम्बरमा आएका भिम सार्कीले साथ दिइरहेका छन् । सार्कीले ४५ बलमा २९ रन बनाएका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा २३२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरिरहेको नेपालले २१ ओभरको समाप्तिमा १०८ रन जोडेको छ ।

आक्रमक सुरुआत गरेको नेपालले पाँचौं ओभरको पाँचौं बलमा कुशल भुर्तेललाई गुमाएको थियो । १४ बलमा तीन चौक्का प्रहार गरेका भुर्तेल १३ रन बनाउँदै पेभिलियन फर्किएका थिए । उनलाई पाँचौं ओभरको पाँचौं बलमा डिल्लोन हेलिगरले पेभिलीयनको बाटो देखाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो