मंसिर १९, २०८२ शुक्रबार | ०७:३१:५०
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

आयरल्यान्डलाई ट्वान्टी २० शृखंला

काठमाडौं । आयल्यान्डले घरेलु टोली जिम्बावेले ट्वान्टी २० अन्तर्राष्ट्रिय शृखंलाको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकालेको छ । जितसँगै आयरल्यान्डले ३ खेलको शृखंला २-१ ले आफ्नो पक्षमा पारेको छ ।

हारारे स्पोर्टस क्लबको क्रिकेट मैदानमा आइतबार जिम्बावेले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य आयरल्यान्डले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टरले ४५ बलमा ३ चौका र २ छक्काको मद्दतले अविजित ५४ रनको योगदान गरे । यसैगरी जर्ज डकरेलले अविजित ४९ र एन्ड्रयु बालबर्नीले १३ रन बनाए ।

पाँचौं विकेटका लागि टेक्टर र डकरेलले अविजित १ सय ४  रनको साझेदारी गरे ।  जिम्बावेका लागि रिचर्ड नागरावा, ब्लेसिङ मुजरबानी, विलिङ्टन मासाकाड्जा र ब्रेन्डन माभुताले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो ।

जिम्बावेका लागि कप्तान रायन बर्लले ३६, ब्रायन बेनेट र सिलिभ मदन्देले समान २७, विस्ली मदेभेरेले १४ र ल्युक जोङ्वेले अविजित १३ रन बनाए ।

पाँचौं विकेटका लागि बर्ल र मदन्देले ५५ रनको साझेदारी गरे । आयरल्यान्डका लागि मार्क अदिर, क्रेइग योङ्ग र ग्यारेथ डेनालीले समान २ विकेट लिए ।

पहिलो खेलमा जिम्बावे १ विकेट र दोस्रो खेलमा आयरल्यान्ड ४ विकेटले विजयी भएका थिए । अब यी दुईबीच बुधबारबाट तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृखंला हुनेछ । 


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS