मंसिर १७, २०८२ बुधबार | १६:५२:१०
विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित

अस्ट्रेलियाविरुद्धको ट्वान्टी २० श्रृंखलामा भारतको कप्तानी सूर्यकुमारले गर्ने

काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको ट्वान्टी २० श्रृंखलाका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

यहि नोभेम्बर २३ बाट सुरु हुने आइडीएफसी फर्स्ट ब्यान्क श्रृंखलाका लागि भारतले सोमबार सूर्यकुमार यादवको कप्तानीमा  टोली घोषणा गरेको हो ।

घरेलु भूमिमा भारतले अस्ट्रेलियाविरुद्ध पाँच ट्वान्टी २०  खेल खेल्नेछ । खेल भाइज्याग, त्रिवेन्द्रम, गुवाहाटी, नागपुर र हैदराबाद शहरमा हुनेछन् ।

भारतले आइतबार मात्र अस्ट्रेलियासँग एकदिवसीय विश्वकप फाइनल खेल गुमाएको थियो । यस श्रृंखलाका लागि भारतले विश्वकप खेलेका अधिकांश खेलाडीलाई आराम दिएको छ ।

भारतीय टोलीः
सूर्यकुमार यादव (कप्तान), इशान किशन, ऋतुराज गायकवाड (उपकप्तान),यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिङ्टन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध  कृष्ण, आवेश खान, मुकेश कुमार

श्रेयस अय्यर अन्तिम दुई खेलमा उपकप्तानको भूमिकामा टोलीसँग जोडिने छन् ।
 


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2