फाल्गुन २१, २०८२ बिहीबार | ०९:४१:५९
आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित

पाकिस्तान जित यात्रा निरन्तरताको लक्ष्यमा

दुबई । आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार ‘ग्रुप टु’ मा न्युजिल्यान्डको सामना गर्दा पाकिस्तान लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा चिरप्रतिद्धन्दी भारतमाथी १० विकेटको जित हात पारेपछि हौसिएको पाकिस्तान न्युजिल्यान्डविरुद्ध पनि व्याटिङ र बलिङ दुबै पक्षमा अब्बल प्रदर्शन गर्न चाहन्छ । 

भारतविरुद्ध बलिङमा चम्किएका साहिन साह अफ्रिदीका साथै कप्तान बाबर आजम र ओपनर मोहम्मद रिजवानको व्याटिङ चलेको पाकिस्तान न्युजिल्यान्डविरुद्ध पनि उनीहरुको त्यही प्रदर्शन दोहोरिने अपेक्षामा हुनेछ ।

न्युजिल्यान्डले भने प्रतियोगितामा आज पहिलो खेल खेल्न लागेको हो ।

यी दुई टोलीबीचको खेल सयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

यसैगरी आजको पहिलो खेलमा ‘ग्रुप वान’ का दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

यसअघिको पहिलो खेलमा शनिबार दक्षिण अफ्रिका अष्ट्रेलियासँग पाँच विकेटले पराजित हुँदा सोही दिन वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ६ विकेटले नतिजा सुम्पिएको थियो ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँस  ३ः४५ बजेबाट सुरु हुनेछ ।

 

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||