चैत्र ७, २०८२ शनिबार | १२:१७:४५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

‘थ्री बाइ थ्री’ बास्केटबलः टाइम्स र रिभोल्ट च्याम्पियन

प्रतियोगिताका विजेता ।

काठमाडौं । यु-२३ ‘थ्री बाइ थ्री’ बास्केटबलमा टाइम्स ‘ए’ ब्वाइज तथा रिभोल्ट ‘ए’ गर्ल्सतर्फ च्याम्पियन बनेका छन् ।  

त्रिपुरेश्वरस्थित राखेको सेमीकभर्डहलमा आइतबार ब्वाइजको फाइनलमा टाइम्स ‘ए’ ले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई २१-१७ ले पराजित गर्यो ।

यसैगरी गर्ल्सतर्फको फाइनलमा रिभोल्ट ‘ए’ ले हाउन्ड्सलाई ११-९ ले हरायो ।

श्री एअरलाइन्सको आयोजना तथा राष्ट्रिय महिला बास्केटबल टिमको व्यवस्थापनमा भएको प्रतियोगितामा बिएस धौवलागिरीलाई १४-११ ले पराजित गर्दै इजी सर्भिस कर्पोरेटतर्फ च्याम्पियन बन्यो ।

नेपाल बास्केटबलको संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा यु-२३ ब्वाइजतर्फ श्रेयांसबहादुर शाह गर्ल्सतर्फ छिरिङचोकी शेर्पा र कर्पोरेटतर्फ प्रवीन गुरागाईँ मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

दुई दिने प्रतियोगितामा यु-२३ ब्वाइजमा १४ तथा गर्ल् र कर्पोरेटमा समान आठ टिमको सहभागिता थियो ।

विजेतालाई नाइन सेभेन सेभेनले ५० हजार तथा ग्लामोर हेयरले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्फर प्रदान गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो