चैत्र १४, २०८२ शनिबार | १६:३३:५०
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

युरो सेमिफाइनलमा

काठमाडौं । आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

युरोले मोर्डन इन्डियन स्कुल (एमआइएस) लाई २५-१३ ले पराजित गर्यो । युरोको जितमा साना दीपकले १० स्कोर गरिन् । गर्ल्समै  बौद्ध इन्टरनेसनल स्कुल (बीआइएस) ले विद्या संस्कारलाई २०-१२, काष्ठमण्डपले संस्कृतिलाई १२-८ र दीक्षालयले साम्तेनलाई २४-१२ ले हराउदै सेमिफाइनलमा पुगे । बीआइएसकी डिकी र सब्रिनाले ५-५, काष्ठमण्डपकी आस्नाले ४ र दक्षिालयकी पेम्बा शेर्पाले २० अंक जोडे ।

ब्वाइजमा एमआइएसले बीआइएसलाई ३८-३२, सेन्ट जेभियर्सले अक्षरालाई ३६-१८ र सेबले विल्सनलाई ३९-२९ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एमआइएसका आयुश राईले १४ तथा सेन्ट जेभियर्सका शुभम् र मोहितले १४-१४ अंक बटुले ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो