चैत्र १४, २०८२ शनिबार | ०६:१४:४४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तर विद्यालय बास्केटबलः फेरिल्यान्ड र ग्रिनल्यान्ड फाइनलमा

सांकेतिक तस्विर

काठमाडौं । फेरिल्यान्ड र ग्रिनल्यान्ड प्रथम किङडम हिमालयन अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार फाइनल प्रवेश गरेका छन् ।

फेरिल्यान्डले आयोजक किङडम हिमालयनलाई २०-१८ ले पराजित गर्यो । फेरिल्यान्डकी कृति कटुवालले ११ अंक जोडिन् । ग्रिनल्यान्डले पिपुल्स एकेडेमीलाई २२-४ ले हरायो । ग्रिनल्यान्डकी विहानी राईले १२ स्कोर  गरिन् ।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) ले प्राण्जलीलाई ३९-३३ तथा विल्सन एकेडेमीले जेनिथलाई ५५-३९ ले हराउँदै उपाधि भिडन्त पक्का गरे । इबिएका सुहान भण्डारीले २१ तथा विल्सनका अनुप मगरले १९ अंक बटुले ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले सेबलाई २५-१६ तथा हिमरश्मिले स्काइलार्कलाई १९-१६ ले निरास बनाउँदै फाइनल यात्रा तय गरे । भ्याली पब्लिकका अर्जुन विकले १० तथा हिमरश्मिका आयुश पोखरेलले १४ स्कोर गरे । फाइनल बुधबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो