चैत्र ४, २०८२ बुधबार | २१:१४:३७
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

केसिसीएस सेमिफाइनलमा

स्युचाटार । काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (केसिसीएस) वेस्टर्न रिजन अन्तर कलेज ब्वाइज बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगितामा केसिसीएसले लक्ष्मी शिक्षा सदनलाई २५-१५ ले पराजित गर्यो । विजेताका रोनिशले आठ अंक जोडे ।

स्युचाटारस्थित काठमाडौं भ्याली कलेजमा भइरहेको प्रतियोगितामा ग्रिनफिल्ड, काठमाडौं भ्याली र एडमार्क पनि सेमिफाइनलमा पुग्न सफल भए ।

ग्रिनफिल्डले जुबिलयन्टलाई ६४-२८ ले हरायो । ग्रिनफिल्डका सशान्त कार्कीले २० स्कोर गरे । काठमाडौं भ्यालीले काष्ठमण्डपको यात्रा ३०-२६ ले पूर्णविराम लगायो । विजेताका विशाल तामाङले १३ अंक बटुले ।

एडमार्कले राइजिङ स्टारमाथि २९-२८ को कठिन जित दर्ता गर्यो । एडमार्कका निराजन शाहले १२ अंक जोडे । 

सेमिफाइनलमा केसिसीएस र एडमार्क तथा काठमाडौं भ्याली र  ग्रिनफिल्ड भिड्नेछन् । 
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं