चैत्र १६, २०८२ सोमबार | २१:३६:५६
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

अन्तर विद्यालय बास्केटबल: आयोजकका चारै टोली सेमिफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । आयोजक भ्याली पब्लिक स्कुलको चारै टोली १६ औं भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छ । भ्याली पब्लिकको सिनियर र जुनियर ब्वाइजमा समान एक तथा सिनियर गर्ल्समा दुई टोली सेमिफाइनल पुगेका हुन् ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले एलआरआइलाई ४७-४० ले पराजित गर्यो । भ्याली पब्लिकका सुशान्त चौधरीले १४ अंक जोडे ।

सोही स्पर्धामा एचएचसिएले बेम्सलाई ३९-३०, ग्रिनल्यान्डले लालीगुराँसलाई ४०-२२ र गोल्डेनपिकले लिटिल एन्जल्सलाई ५८-५४ ले हराए । एचएचसिएका दिशान चाम्लिङले १२, ग्रिनल्यान्डका सुरेश बिसीले १५ र गोल्डेनपिकका सुविन तामाङले ३१ स्कोर गरे ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले हिमरश्मिलाई ३७-३०, गोल्डेनपिकले लालीगुराँसलाई २६-२४, किङडमले डाफोडिललाई ४३-३९ र स्किब्सले क्यान्भासलाई ३६-३० ले स्तब्ध बनाए । भ्याली पब्लिकका आर्यन गुरुङले १९, गोल्डेनपिकका सुशिल गिरीले आठ र स्किब्सका सफल थापाले १० अंक बटुले ।

सिनियर गर्ल्समा भ्याली पब्लिक ‘ए’ ले डाफोडिललाई २९-१७, भ्याली पब्लिक ‘बी’ ले बिएनएलाई २८-१९, एनसिसीएसले केभीएसलाई १५-१४ र सत्यसाइले ग्रिनल्यान्डलाई २०-१८ ले निरास पारे । भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचनले १४, भ्याली पब्लिक ‘बी’ की दृष्य गुरुङले १८, एनसिसीएसकी दिभा महर्जनले ४ र सत्यसाइकी आस्ना नकर्मीले १३ अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो