चैत्र १३, २०८२ शुक्रबार | ०३:२५:३०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अन्तरविद्यालय बास्केटबलः ग्रिनल्यान्ड र डाफोडिल विजयी

सांकेतिक तस्विर

काठमाडौं । ग्रिनल्यान्ड र डाफोडिलले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी भएका छन्।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा ग्रिनल्यान्डले निस्टलाई १५-११ ले पराजित गर्यो । ग्रिनल्यान्डका वंश थापाले ७ स्कोर गरे । डाफोडिलले ह्वाइट माउन्टेनलाई २५-११ ले हरायो ।

जुनियर ब्वाइजमै लाँलीगुराँस नेसनल एकेडेमीले डिएभीलाई ४८-३२, हिमरश्मिले बिएनएलाई २०-१५, रेडिअन्ट पब्लिकले नेक्ससलाई १८-१४, क्यान्भासले जेम्सलाई २८-२४, भ्याली पब्लिकले ग्रिनफिल्डलाई १६-१४, काठमाडौं भ्यालीले न्युटनलाई १६–११ र एन्जल्स हार्टले एनसिसीएसलाई १५-११ ले स्तब्ध बनाए ।  ।

सिनियर ब्वाइजमा एचएचसिएले किङडमलाई ५६-५४, ग्रिनल्यान्डले बृहस्पति विद्या सदनलाई ३९-३४, टिआइएले साइपाल एकेडेमीलाई ३५-२५, लिटिल एन्जल्सले स्नोल्यान्डलाई २८-२७, युनिभर्सिटीले काठमाडौं ग्लोबललाई २६-१७ र बागमतीले रेडिअन्ट पब्लिकलाई ३९-१४ ले हराए ।

सिनियर गर्ल्समा भ्याली पब्लिक ‘बी’ ले क्यान्भासलाई २२-८, बिएनएले ह्वाइट माउन्टेनलाई १९-१६ र भ्याली पब्लिक ‘ए’ ले ग्रिनल्यान्डलाई २६-२२ ले पराजित गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो