चैत्र ७, २०८२ शनिबार | २२:०४:५५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एनबिएलः रोयल स्पोर्टसको लगातार तेस्रो जित

काठमाडौं । नेसनल बास्केटबल लिग (एनबिएल), नेपालमा रोयल स्पोर्टस सेन्ट्रले लगातार तेस्रो जित निकालेको ट ।

त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको बुधबारको पहिलो खेलमा रोयल स्पोर्टसले विकाश मिलन केन्द्रलाई ९७-८२ ले स्तब्ध बनायो ।

सुरुआती २ क्वार्टर २१-२९, १४-१५ ले गुमाएको रोयल स्पोर्टसले उत्कृष्ट प्रदर्शन गर्दै त्यसपछिका दुई सेट भने ३२-९, ३०-२९ ले आफ्नो पक्षमा पारेको थियो ।

यसैगरी दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गोल्डेनगेड इन्टरनेसनल कलेलाई १००-९३ ले पराजित गर्यो ।

पहिलो क्वार्टरमा १७-१९ ले पछि परेको आर्मीले त्यसपछिका दुई क्वार्टर ३२-२४, २८-२३ ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम क्वार्टर २३-२७ ले गुमाए पनि आर्मी विजयी भयो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो