चैत्र १४, २०८२ शनिबार | ०५:५६:११
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पुष्पसदन बास्केटबलः गर्ल्सतर्फको सेमिफाइनल समिकरण पूरा

किर्तिपुर । तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा गर्ल्स (थ्री वाइ थ्री) तर्फको सेमिफाइनल समिकरण पूरा भएको छ ।

 किर्तिपुरस्थित पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा बुधबार सम्पन्न खेलपछि शिर्ष चारमा रहने टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

२४ टोलीबाट ब्राइट होराइजन स्कुल चन्द्रागिरी, राराहिल स्कुल किर्तिपुर, सेन्ट मेरिज स्कुल ललितपुर र स्वर्णीम स्कुल काठमाडौं अन्तिम चारमा पुगे । सेमिफाइनलका खेलहरु आइतबार हुनेछन् ।  

प्रतियोगितामा सिनियर ब्वाइज र जुनियर ब्वाइजतर्फ लिग चरणका अन्तिम खेलहरु बिहीबार हुँदैछन् ।

यसैगरी जुनियर ब्वाईजतर्फ वर्षाका कारण अबरुद्ध भएको रेडियन्ट पब्लिक र आयोजक पुष्पसदन स्कुलबीचको पनि बिहीबार नै हुनेछ ।

यसअघि असोज ८ गतेसम्म हुने भनिए पनि आयोजकले प्रतियोगिता असोज ७ मै सम्पन्न गर्ने तयारी गरेको छ ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                            
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो