चैत्र १६, २०८२ सोमबार | २०:४९:१६
च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित

शर्मा तालिम तथा प्रशिक्षण विभाग निर्देशक र बक्सिङको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद(राखेप)ले बक्सिङका वरिष्ठ प्रशिक्षक तथा आइबीए थ्री स्टार कोच प्रचण्ड शार्मालाई तालिम तथा प्रशिक्षण विभागको निर्देशक र बक्सिङको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

असोज ११ गते राखेपले शर्मालाई सो जिम्मेवारी दिएको हो । 

'राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक हिमाल राज दाहाल उमेर हदका कारण मिति २०७९–०६–१७ गते देखी अनिवार्य अवकास हुने र शुभ विजयादशमी २०७९ का को लागि सार्वजनिक बिदा(मिति २०७९–०६–१७ देखी २२) सकिए लगत्तै नवौं राष्ट्रिय खेलकुद २०७९ को खेलगत प्रतियोगिता मिति २०७९–०६–२३ गतेदेखी नै संचालन हुने सन्दर्भ समेतलाई मध्यनजर गरी समय सापेक्ष रुपमा तपाईलाई समान पद, उमेर तथा श्रेणी कायम रहने गरी मिति २०७९–०६–११  गतेबाट लागु हुने गरि बक्सिङ खेलको मुख्य प्रशिक्षक एवम् मिति २०७९–०६–२३ गते बाट लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागको निर्देशकको समेत जिम्मेवारी तोकिएको व्यहोरा जानकारी गराइन्छ, राखेपको नियुक्त पत्रमा उल्लेख गरिएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो