काठमाडौं । सुजन मगरले दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा सोमबार जित हात पारेका छन् । सुजनले शंकर खड्कालाई ३-० को फ्रेममा पराजित गरे ।
बौद्धस्थित आयोजक छोरतेन स्नुकर क्लब, बौद्धमा भइरहेको प्रतियोगितामा सचिन घलेले विकास श्रेष्ठलाई ३-०, दिपांकर तुलाधरले निरज महर्जनलाई ३-१, मिलन लामाले रिजेन्द्र गिरीलाई ३-१, सफिर राजकर्णिकारले दोर्जे लामालाई ३-०, प्रणय कइकेलले कुशल तामाङलाई ३-२ र निर्माण बोगटीले ओम चित्रकारलाई ३-० ले पराजित गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
