चैत्र ५, २०८२ बिहीबार | २०:३३:३७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् !

साहसिक खेलले पर्यटन क्षेत्रमा प्रवर्धनमा मद्दत पुग्छः मन्त्री श्रेष्ठ

काठमाडौं । पर्यटन तथा संस्कृति नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले हिउँमा खेलिने साहसिक खेलले पर्यटन क्षेत्रको प्रवर्धनमा महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपाल स्की संघले बुधबार नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमका दौरान मन्त्री श्रेष्ठले खेलकुदलाई पर्यटनसँग जोडेर अगाडि बढेमा कोभिड १९ महामारीले पारेको असरलाई पुनरुत्थान गर्न सकिने बताए ।

मन्त्री श्रेष्ठकै पहलमा नेपालमा तीन पटक राष्ट्रिय स्की च्याम्पियनसिप आयोजना भइसकेको छ । नेपालले विन्टर ओलम्पिकमा पनि प्रतिस्पर्धा गर्दै आएको छ । श्रेष्ठले गत सोमबार मात्रै पर्यटन तथा संस्कृति मन्त्रीको पदबहाली गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH