चैत्र ९, २०८२ सोमबार | १०:४०:०३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

विनेशको अपिल कासद्धारा खारेज

काठमाडौं । भारतीय कुस्तीबाज विनेश फोगाटको अपिललाई कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्टस (कास)ले खारेज गरिदिएको छ ।

भर्खरै सम्पन्न पेरिस ओलम्पिकको ५० केजी फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी विनेशले बढि तौल भएका कारण फाइनल खेल गुमाएकी थिइन् ।

उनी स्थान बनाउने पहिलो भारतीय महिला कुस्ती खेलाडी बनेकी थिइन्। तर उनी १०० ग्राम तौल बढि भएका कारण पेरिस ओलम्पिकको फाइनल खेल्न अयोग्य घोषित भइन् ।

फाइनल खेल्न अयोग्य भए पनि रजत पदक पाउनुपर्ने भन्दै विनेशले कासमा अपिल गरेकी थिइन् । फाइनल खेल्न अयोग्य ठहरिएपछि विनेशले कुस्तीबाट संन्यासको घोषणा गरिसकेकी छन् । 

विनेशले सन् २०१६ मा रियो ओलम्पिकमा महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, घुँडाको गम्भीर चोटका कारण उनी क्वार्टरफाइनल खेल त्याग्नु परेको थियो । विनेशले टोकियो ओलम्पिकमा पनि क्वार्टरफाइनलमा हार ब्यहोरेकी थिइन् ।

विनेशले एसियन गेम्समा एक स्वर्ण र एक कांस्य, कमनवेल्थ गेममा तीन स्वर्ण, विश्व कुस्ती च्याम्पियनसिपमा दुई कांस्य तथा एसियन कुस्ती च्याम्पियनसिपमा एक स्वर्ण, तीन रजत र चार कांस्य पदक जितेकी छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो