चैत्र ८, २०८२ आइतबार | १८:४८:४३
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

चीनको अग्रता कायम

काठमाडौं । पेरिस ओलम्पिकको नवौं दिनसम्म पनि एसियन राष्ट्र चीनले आफ्नो अग्रता कायम राखेको छ ।

प्रतियोगितामा आइतबार बिहानसम्म चीनले १६ स्वर्ण, १२ रजत र नौ कांस्य पदक जितेको छ । चीनलाई अमेरिकाले १४ स्वर्ण, २४ रजत र २३ कांस्य पदकका साथ पछ्याइरहेको छ ।

यसैगरी आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १५ कांस्य पदकका साथ तेस्रो र अस्ट्रेलिया १२ स्वर्ण, आठ रजत र सात कांस्य पदकका साथ चौथो स्थानमा छन् ।

ग्रेट ब्रिटेन १० स्वर्ण, १० रजत र १३ कांस्य पदकका साथ पाँचौं स्थानमा छ । यस्तै दक्षिण कोरिया, जापान, इटाली, नेदरल्यान्ड्स र क्यानाडा छैटौं देखि १०औं स्थानमा छन् ।

हालसम्म ६३ देशले पदक तालिकामा उपस्थिती जनाएका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो