चैत्र १८, २०८२ बुधबार | ०४:५०:४१
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

जिम्न्याष्टिक कोर्स मंगलबारदेखि हुने

काठमाडौं । नेपाल जिम्न्याष्टिक संघको आयोजनामा फाउन्डेसन अफ जिम्न्याष्टिक कोर्स मंगलबारदेखि  हुने भएको छ ।

प्रशिक्षकका लागि लक्षित कोर्समा नेपालसहित आठ राष्ट्रका २४ जनाको सहभागिता रहने आयोजक संघका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् ।

कोर्समा नेपालबाट सर्वाधिक १३ जनाको सहभागिता रहने संघका सदस्य पर्मेश्वर जोशीले जानकारी दिए । यसैगरी बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट समान दुई तथा न्युजिल्यान्ड, भारत र मलेसियाबाट समान एक  जना सहभागी हुने छन् ।

अन्तर्राष्ट्रिय जिम्न्याष्टिक महासंघ र एसियाली जिम्न्याष्टिक युनियनको सहयोगमा हुन लागेको कोर्स भक्तपुरमा पाँच दिनसम्म चल्ने छ । सहभागीलाई ब्राजिलका मार्को एन्टोनियो, जापानका अराकी तात्सु र अस्ट्रेलियाकी क्याट्रिनाले प्रशिक्षण दिने छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो